नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा चलिरहेको छ । आइतबार उद्घाटन भएको महाधिवेशनको सोमबार बन्दसत्र चलिरहेको छ । बन्दसत्र भृकुटीमण्डपस्थित हलमा चलिरहेको छ । बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् भने गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहेका छन् । बहुमत महाधिवेशन प्रतिनिधि विशेषमा आएको आयोजकको दाबी छ । महाधिवेशनमा विभिन्न सांगठनिक र राजनीतिक निर्णय हुनेछन् । ...