महाधिवेशन कार्यविधिमा केन्द्रीय कार्यसमिति भंग गर्ने र नयाँ कार्यसमिति चयन गर्ने लगायत प्रस्ताव पेस हुने उल्लेख छ।