राष्ट्रिय लिगको खेलतालिकामा हेरफेर- मिति, समय र स्थान परिवर्तन

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेलतालिकामा हेरफेर भएको छ । एन्फाले प्राविधिक कारण भन्दै खेल हुने मिति देखि स्थान र समयमा परिवर्तन गरेको छ । यद्यपी यसअघि नै तय भए अनुसार राष्ट्रिय लिग पुस ३० देखि नै सुरु हुनेछ भने पहिलो खेलमा कांक्रेविहार र फ्रेण्ड्स […]