यस्तो छ गगन थापाले बन्दसत्रमा प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव [पूर्णपाठ]

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् ।  सोमबार बिहानदेखि शुरू भएको विशेष महाधिवेशनको बन्द सत्रमा उनले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।  यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले कार्यविधि र प्रतिवेदन पेश गरेका थिए । जसमा दोस्रो विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव गरिएको छ । यस्तो छ गगनले पेश गरेको राजनीतिक प्रस्ताव