२८ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) प्रतिनिधिसभा सदस्यको निर्वाचन तर्फ समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउन पाउनुपर्ने माग राख्दै अदालत जाने तयारीमा जुटेको छ । उनेपाका नेता जितराम लामाका अनुसार निर्वाचन आयोगको अधिकारिक निर्णय लिएर अदालत जान खोजिएको छ । ‘हामीले समानुपातिक निर्वाचन लड्ने भनेर दल दर्ता गरेकै छौं । समानुपातिक सूची बुझाउन ५० […]