ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

२८ पुस, काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ती वृद्ध शुक्रबारदेखि हराएको भन्दै प्रहरीमा खबर भएको थियो । खोजी गर्ने […]