गगन–विश्वले पेस गरे प्रस्ताव, खाना ब्रेकपछि समूहगत छलफल

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले राजनीतिक र विश्वप्रकाश शर्माले विधान संशोधन प्रस्ताव पेस गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दशत्रमा सोमबार महामन्त्रीद्वयले प्रस्ताव पेस गरेका हुन् । महामन्त्रीद्वयले प्रस्ताव पेस गरेसँग दिउँसो साढे १ बजे खाना खानका लागि बैठक केहीबेर स्थगित भएको छ । खानापछि प्रतिवेदनमाथि समूहगत छलफल शुरू हुने कार्यक्रम सञ्चालक कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले जानकारी दिए । राजनीतिक प्रस्ताव पेस गर्ने क्रममा महामन्त्री था...