अफ्रिकी मुलुक लिबियामा एक अनौठो तथा रोचक घटना सार्वजनिक भएको छ। त्यहाँका एकजना मोबाइल फोन व्यापारीले सन् २०१० मा अर्डर गरेका नोकिया मोबाइल फोनहरू १६ वर्षपछि बल्ल प्राप्त गरेका छन् । लिबियामा गद्दाफीको सत्तापतन र त्यसपछि चलेको अशान्ति र गृहयुद्धको अवस्थाका कारण मोबाइल फोनको डेलिभरीका लागि १६ वर्षको समय लागेको हो। समाचार अनुसार ती व्यापारीले […]