२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी विषेश महाधिवेशनमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् । उनीहरूले पेश गरेको प्रतिवेदनमा आजै छुट्टाछुट्टै समूहगत छलफल हुनेछ । आयोजकहरूले बन्दसत्र हलमा बताए अनुसार, विभिन्न ७ वटा समूहमा केहीबेरपछि छलफल थालिनेछ । महामन्त्री थापाले समसामयिक […]