नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई संविधान र कानुनसम्मत भएको भनी दाबी गरेका छन् ।