बजेट बनाउँदा प्रभावशाली नेताहरूले देशको ढुकुटीमा खेलबाड गरे : महामन्त्री शर्मा

कांग्रेस महामन्त्री शर्माले राष्ट्रको बजेट निर्माण गर्दा कतिपय प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट खन्याइने र कतिपयमा सांसदको प्रभाव नपुग्दा तुलनात्मक रूपले न्यून बजेट परेको गुनासो संसदमा पटक-पटक सुनिएको बताए ।