नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूलाई लक्षित गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन् ।