विशेष महाधिवेशनको पक्षमा खुले लुम्बिनीका प्रदेश सांसद खड्का

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेका अनुराज खड्का विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । उनी कांग्रेस नेता समेत रहेका खुम बहादुर खड्काका छोरा पनि हुन् । उनी गत निर्वाचनमा दाङ क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको हलमा पुगेर उनी खुलेका हुन् […]