नेकपाको समानुपातिक सूचीबाट हट्यो पञ्चा सिंहको नाम

२८ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीबाट पञ्चा सिंहको नाम हटेको छ । सिंहका अनुसार उनको नाम खस आर्य महिला समूहको क्रमसंख्या चार मा थियो । पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन तथा एकता प्रक्रियामा सामेल भएका अन्य राजनीतिक घटकहरूको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पार्टीले आफ्नो नाम बन्दसूचीबाट हटेको उनले जानकारी दिइन् । ‘पार्टीको […]