सुशील श्रेष्ठ स्टारर ‘परिवर्तन’ को एक्सनप्रधान ट्रेलर सार्वजनिक

काठमाडौं । ९ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘परिवर्तन’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । प्रशस्त एक्सन दृश्य र रहस्यपूर्ण कथावस्तुलाई ट्रेलरमा समेटिएको छ । अभिनेता सुशील श्रेष्ठ यसपटक पनि एक्सन अवतारमा प्रस्तुत छन् । अञ्जना बराइलीसँग उनको रोमान्टिक रसायन आकर्षक देखिन्छ । बराइली प्रहरी इन्सपेक्टरको भूमिकामा […]