प्राइमरी निर्वाचनको व्यवस्थाले पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने, विवाद घटाउने र पार्टीप्रतिको जनविश्वास बढाउने महामन्त्रीको विश्वास छ ।