नेप्से पुनर्संरचना गर्न बोर्ड विगठन गर्नुपर्ने, एक संस्थालाई बढीमा ५ प्रतिशत सेयर

२८ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्न हालको सञ्चालक समिति विगठन गर्न अध्ययन समितिले सुझाएको छ । सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई पुनर्संरचना अध्ययन समितिले बुझाएको प्रतिवेदनले नेप्सेमा विज्ञहरूको सञ्चालक समिति गठन गरी काम गर्नु पर्ने सुझाएको हो । सरकारले नेप्सेको पुनर्संरचना गर्न गत मंसिर ३ गते उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो […]