५० ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन, जनमतका मात्रै २० जना

२८ पुस, काठमाडौं । समानुपातिक तर्फको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन् । आयोग स्रोतका अनुुसार यो दिउँसो ३ बजेसम्मको विवरण हो । उम्मेदवारी फिर्ताका लागि दिउँसो ४ बजेसम्म निवेदन दिन सकिने समय छ । यसकारण यो संख्यामा केही थप हुन पनि सक्नेछ । उम्मेदवारी फिर्ताका लागि निवेदन दिने […]