विशेष महाधिवेशन बन्दसत्रमार्फत केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेपछि संस्थापन पक्षले अपिल जारी गरेको हो ।