हङकङमा मध्यरातसम्म गुञ्जिए दीप श्रेष्ठ

हङकङ । द नेप्लिज एसोसिएसन हङकङको आयोजनामा वरिष्ठ गायक दीप श्रेष्ठले जोर्डनस्थित नाथान रोडमा आइतबार प्रस्तुति दिएका छन् । आफ्नो ७५ औं जन्मोत्सवको अवसरमा श्रेष्ठ ‘न्यू इयर सेलिबे्रसन म्यूजिकल ग्यादरिङ’ मा गुञ्जिए । मध्यरातसम्म नेपाली सुगम संगीतका पारखीमाझ गायक श्रेष्ठले दर्जनभन्दा धेरै कालजयी गीत सुनाएर जीवनको अनुभूति समेत साटेका थिए । सो अवसरमा उनले आफ्ना […]