सङ्घीय संसद्अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाको नयाँ अधिवेशन आगामी माघ ४ गतेबाट सुरु हुने भएको छ।
सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त दिनदेखि अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
यसअघि राष्ट्रिय