केयूमा स्नातकोत्तर तहमा फिल्मको पढाइ हुँदै, बोर्डले छात्रवृत्ति दिने

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा स्नातकोत्तर तहमा फिल्म विषयमा अध्ययन हुने भएको छ । नेपाली चलचित्र क्षेत्रलाई औपचारिक शिक्षासँग जोड्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको जनाइएको छ । वरिष्ठ फिल्म निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रममा यसको औपचारिक घोषणा गरियो । जसअनुसार, स्नातकोत्तर तहमा चलचित्र अध्ययनलाई संस्थागत रूपमा अघि बढाउने र यस […]