मिल्ने प्रयास हुँदैछ : शशांक कोइराला

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘मिल्नका लागि प्रयास हुँदैछ,’ कोइरालाले भने, ‘पार्टी कुनै हालतमा ब्रेक गर्न हुँदैन भन्ने हाम्रो धारणा हो ।’ कांग्रेसमा इतर पक्षीय नेताहरूले विशेष […]