बन्दसत्रमा उपस्थित महाधिवेशन प्रतिनिधि भन्छन्- हलले जसरी पनि नीति र नेतृत्व बदल्नुपर्छ । जे भनेर महाधिवेशन आह्वान गरियो, त्यहीअनुसार अघि बढ्नुको विकल्प छैन ।