२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी गम्भीर अवस्थामा भएकाले विधि अनुसार अघि बढ्नुपर्ने बताएका छन् । महाराजगञ्जस्थित सभापति शेरबहादुर देउवासँग भेटपछि उनले यस्तो बताएका हुन् । देउवा निवासमा निरन्तर नेताहरू छलफलमा जुटिरहेका छन् । छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि त्यतिकै गम्भीर […]