२८ पुस, काठमाडौं । बाल क्रिकेटको विकास तथा प्रतिभावान् खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको घोषणा गरिएको हो । प्रतियोगिता माघ १ गतेदेखि माघ २८ गतेसम्म काठमाडौंको सिफल ग्राउण्डमा सञ्चालन हुने आयोजकले जनाएको […]