राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेसनल ट्रान्स्फर एकाउन्ट’ प्रतिवेदन अनुसार उमेरगत विश्लेषण गर्दा २७ देखि ४६ वर्ष उमेर समूहमा खर्चको तुलनामा आम्दानी धेरै रहेको देखिएको छ ।