नवलपुरमा थारू माघीको रौनक

ज्ञानु पंगेनी मध्यविन्दु, पुस २८ गते । नवलपुरमा थारू समुदायको नयाँ वर्ष (माघी पर्व) को रौनक छाएको छ । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्छ । थारू स...