फेसनको दुनियाँमा एक्सेसरिजहरूले विशेष भूमिका खेल्छन् । तीमध्ये स्कार्फ एक यस्तो बहुमुखी एक्सेसरिज हो जसले साधारण लुगालाई पनि विशेष बनाउँछ । जसरी खानामा मसला हाल्दा स्वाद बढ्छ, त्यसरी नै लुगामा स्कार्फ जस्ता एक्सेसरिजले थप स्वाद र आकर्षण दिन्छन् । स्कार्फलाई धेरैजसो मानिसहरूले साधारण रूपमा प्रयोग गर्छन् । जस्तै स्कुटर चढ्दा टाउको छोप्न, मुख ढाक्न वा […]