पूर्णबहादुर र शेखरलाई भृकुटीमण्डप पठाएर पार्टी एक बनाउने विकल्प खोजिँदै

आजै सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई बोलाएर विशेष महाधिवेशन केन्द्रित छलफल गरेका छन् ।