पुराना दललाई विस्थापित गर्नका लागि बलियो वैकल्पिक दल बन्ने उद्देश्यसहित खुलेको उज्यालो नेपालको चिम दुई महिनामै मधुरो भएको छ । रास्वपासँगको १२ दिने एकता र विग्रहले कार्यकर्ता लाखापाखा लागेका छन् । कुलमान कमजोर भएका छन् ।