६३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको विशेष पक्षधरको दाबी

२८ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए । सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘६३ प्रतिशत हस्ताक्षर कट्यो । प्रतिनिधि अझै आउनेक्रम जारी छ । हामी ७० […]