मन्त्रिपरिषदका निर्णय : म्यानमारको मन्दिर पुनर्निर्माण गर्न सहयोग

काठमाडाैं, पुस २८ गते । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसद् सचिवालय, सिंहदरबारमा आ...