काभ्रेको फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु

२८ पुस, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला–२ खानिडाँडास्थित प्रहरी चौकी फलामेटारमा कार्यरत प्रहरी हवल्दारको लडेर मृत्यु भएको छ । प्रहरी चौकी श्यामपाटी दरबन्दी भई हाल प्रहरी चौकी फलामेटारमा कार्यरत दोलखा शैलुङ गा.पा. ५ काटाकुटीका बर्ष–३५ को प्रहरी हवलदार रामकृष्ण खड्काको लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । सचना सङ्कलन […]