२८ पुस, काडमाडौं । ‘हरेक पटक म सडकमा थिएँ, यो पटक भइन । मलाई माफ गरिदेउ इरान आमा ।’ सामाजिक सञ्जालमा एक्स (ट्विटर) मा भेटिएको यो पोस्ट तिनै युवतीको हो जसले चुरोट तान्दै इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर जलाएकी थिइन् । एक्समा मोर्टिशिया एडम्स नामको ह्याण्डिलबाट पोस्ट गर्छिन् यी युवती । २५ वर्षीया […]