२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले संस्थापनसँग छलफलका लागि वार्ता टोली बनाएको छ । नीति र नेतृत्व परिवर्तनको माग गर्दै विशेष महाधिवेशन आयोजना गरेको पक्षले सभापति शेरबहादुर देउवा पक्षसँग कुरा गर्न वार्ता टोली बनाएको हो । विशेष पक्षले बनाएको समितिमा नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे छन् । […]