मन्त्रालयका दृष्टिकोण, योजना, पहलकदमी, अडान, अवधारणामा नयाँपन आउन सक्छ । यसले हाम्रो परराष्ट्र सेवालाई अझै बढी चुस्त र उद्देश्यमूलक बनाउन सक्छ । जसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि अझै चम्किन सक्छ ।