लिभरपुल एफए कपको चौथो चरणमा

२९ पुस, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल इंग्लिस एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा बार्न्सलीलाई ४-१ गोलअन्तरले हराउँदै लिभरपुल अगाडि बढेको हो । लिभरपुलको जितमा डोमिनिक सोबोस्लाइ, जेरेमी फ्रिम्पोङ, फ्लोरियन विट्ज र ह्‍युगो एकिटिकले एक-एक गोल गरे। बार्न्सलीका एडम फिलिप्सले एक गोल गरे । खेलको नवौं मिनेटमा सोबोस्लाइले […]