कांग्रेस विशेष महाधिवेशन : दोस्रो दिनको बन्द सत्र सुरु

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्द सत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ । भृकुटीमण्डपमा बन्दसत्र जारी रहँदा विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच अहिले बालुवाटारमा वार्ता चलिरहेको छ । संस्थापन पक्षले […]