सर्वसाधारणलाई सोलु हाइड्रोपावरको आईपीओ खुल्यो, ८ लाखले सेयर पाउने

२९ पुस, काठमाडौं । आम सर्वसाधारणका लागि सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन भइसकेकाले सर्वसाधारणका लागि आजदेखि खुलेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको […]