बझाङ जिल्लामा अवस्थित तलकोट गाउँपालिका–४ अन्तर्गत पडल्ती गाउँको शिरानी भागमा रहेको तिल्याली लेकाली भेग हो । यो ठाउँ पुग्न कठिन छ तर अत्यन्तै सुन्दर छ । पर्यटकलाई पनि लोभ्याउने ठाउँ...