नेकपामा समाहित हुँदै सुमन सायमी, काठमाडौं- ८ बाट चुनाव लड्ने

काठमाडौंको नेवारी समुदायमा चर्चित अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । नेकपा नेता हिमाल शर्माले सायमीसहित गुठी आन्दोलन र सहकारी पीडित संघर्ष समितिको नेतृत्व नेकपामा समाहित हुन लागेको मंगलबार फेसबूकमार्फत जानकारी दिएका छन् । 'काठमाडौंको गुठी आन्दोलनबाट उदाएका चीर-परिचित मुख्य नेतृत्व सुमन सायमीसहित हजारौं नेवाः अभियन्ताहरू र सहकारी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्षसहित सबैजना संघर्षरत समुदायलाई भव्य स्वागत गरिनेछ,' शर्माले फेसबूकमा लेखेका छन् । सोमबार प्र...