२९ पुस, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले मंगलबार नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । सोमबार २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन […]