१० वर्षपछि पुरानै पार्टीमा फर्किए सन्तोष, प्रचण्डले गरे स्वागत

२९ पुस, काठमाडौं । विप्लव नेतृत्वको नेकपा (माओवादी) का नेता सन्तोष सुवेदी (प्रयास) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सन्तोष नेकपाका नेता झक्कु सुवेदीका छोरा हुन् । २०७२ सालमा विप्लव समूहमा प्रवेश गरेका सुवेदी आज पुरानै पार्टीमा फर्किएका हुन् । छोरा सन्तोष १० वर्षपछि फर्किएको नेता झक्कु सुवेदीले बताए । सुवेदीलाई घर […]