यम बरालका ३ गीत सार्वजनिक गर्दै मदनकृष्ण : श्रीमती गुमाएपछि मन भुलाउन उनका गीत सुन्छु

काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध ३ गीत सार्वजनिक गरिएको छ । आयोजित समारोहमा एकैसाथ ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ष्ठ, संगीतकार दीपक जंगम, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, पत्रकार ऋषि धमलालगायतले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’ […]