भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधनमा दुःख व्यक्त

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै मोदीले प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको जनाएका छन् । मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् । पत्रमा मोदीले लेखेका छन्, ‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङजीले […]