राष्ट्रिय लिगको तयारी पूरा, उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्स भिड्दै
काठमाडौँ, पुस २९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबार देखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ । दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स...