२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन् । मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भएपनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए । ‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरू कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन […]