विशेष महाधिवेशन निर्णायक मोडमा, कांग्रेस विभाजनको संघारमा

विश्वप्रकाश शर्माले गगनलाई गरे पार्टीको भावी नेतृत्व र प्रधानमन्त्रीको प्रस्ताव । गगनले प्रस्ताव स्वीकार्दै सबै निर्णय अब महाधिवेशनको हलबाट टुंगिने घोषणा गरे । नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया प्रारम्भ भएको छ ।