निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ, पुस २९ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत...